IME Life New

भोलि लुम्बिनी प्रदेशको यातायात व्यवस्था कार्यालय बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि माघ २१ गते लुम्बिनी प्रदेशको यातायात व्यवस्था कार्यालय बन्द रहने छ । भोलि माघ २१ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सो प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार यातायात व्यवस्था कार्यालय बन्द रहने जनाइएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS