काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५० अंकले बढेर २,६५७ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट
![](https://insurancekhabar.com/wp-content/uploads/2024/03/top-gainners.jpg)