IME Life New

यस्ता छन् बढेको शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज १७७ कम्पनीको शेयरभाउ बढ्दा ६० वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३८ करोड २१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २९ करोड ३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ८७ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः १९ करोड ४४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ५९ लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः १७ करोड १८ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १५ करोड ९७ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १५ करोड ७७ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १४ करोड ७० लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १४ करोड ५६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS