IME Life New

डब्ल्यूएचओबाट अमेरिका बाहिरिने ट्रम्पको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट बाहिरिने आदेश जारी गरेका छन्।

आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले यो एउटा ठूलो निर्णय भएको बताएका छन्। ‘अमेरिकाले अन्य देशको तुलनामा यसका लागि अनुचित मूल्य चुकाएको छ’, उनले भने।

Esewa
Crest

डब्ल्यूएचओतर्फ इंगित गर्दै ट्रम्पले भने, ‘डब्ल्यूएचओ चाहन्छ कि अमेरिका फिर्ता आओस्, यसका लागि के हुन्छ हेरौँला।’

ट्रम्पको यो भनाइ केही समयपछि फेरि डब्ल्यूएचओमा अमेरिका फर्किने ईशारा हुन सक्ने जानकारहरु बताउँछन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS