IME Life New

२६०० माथि बजार बन्द हुँदा ठूला ब्रोकरबाट भएको खरिद पनि आकर्षक ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २६०१.२१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १२.५८ अंकले बढेको छ।

बजारमा ६ अर्ब २५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ६९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३६ करोड ४९ लाख रुपैयाँको खरिद भएको छ भने ३२ करोड ९२ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ६५ बाट ३४ करोड २९ लाख रुपैयाँको खरिद र २४ करोड ४९ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकर सबैले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS