IME Life New

२६०० माथि बजार बन्द हुँदा ठूला ब्रोकरबाट भएको खरिद पनि आकर्षक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २६०१.२१ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १२.५८ अंकले बढेको छ।

बजारमा ६ अर्ब २५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ६९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३६ करोड ४९ लाख रुपैयाँको खरिद भएको छ भने ३२ करोड ९२ लाख रुपैयाँको बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ६५ बाट ३४ करोड २९ लाख रुपैयाँको खरिद र २४ करोड ४९ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकर सबैले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS