IME Life New

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९५ को विन्दुमा बन्द भएको हो।

सामान्य अंकले बढेको बजारमा आज ७ वटा समूह बढेको छ भने ६ वटा घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.७६ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १२४ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १०८ कम्पनीको शेयरभाउ घट्दा १० वटाको स्थिर रहेको छ।

आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ४९ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरm ३० करोड ८८ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १९ करोड ८४ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १८ करोड ४ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १७ करोड ८६ लाख रुपैयाँ
  • दोल्ती पावरः १४ करोड ४५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १४ करोड ४४ लाख रुपैयाँ
  • रसुवागढी हाइड्रोपावरः १३ करोड ५६ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ३ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ११ करोड ४५ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS