IME Life New

पुस २८ : बजार २५ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार नेप्से परिसूचक २६०९.६७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २५.४१ अंकले घटेको छ।

बजारमा ३ अर्ब ९९ करोड रुपैयाँबराबर कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ४६ करोड २७ लाखको कारोबार भएको छ। जसमा २६ करोड २१ लाख रुपैयाँको खरिद छ भने २० करोड ६ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट १४ करोड ३ लाख रुपैयाँको खरिद र २० करोड ७० लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS