IME Life New

दोहोरो अंकको करेक्सन आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार बढेको शेयर बजारमा बिहीबार दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा ५५ कम्पनीको शेयरभाउ बढेको छ भने १८० कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये होटल तथा पर्यटन समूह मात्रै ०.९९ प्रतिशतले बढेको छ। अरु सबै समूह घटेको छ। सर्वाधिक गिरावट वित्त समूहमा २.९३ प्रतिशतको देखिएको छ।

आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सुपर मादी हाइड्रोपावरः ४४ करोड ८८ लाख रुपैयाँ
  • सिनर्जी पावरः २८ करोड ३२ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः २५ करोड २४ लाख रुपैयाँ
  • हिमालयन पावरः १९ करोड ८८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड ५५ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः १५ करोड ७४ लाख रुपैयाँ
  • तारागाउँ रिजेन्सी होटलः १४ करोड ४४ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १३ करोड २१ लाख रुपैयाँ
  • ग्रिन डेभलपमेन्ट बैंकः १२ करोड ७५ लाख रुपैयाँ
  • साहस ऊर्जाः १२ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS