IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १६७ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ७१ कम्पनीको ओरालो लागेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने दुईवटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.७५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।

बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः २० करोड ७ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ९ करोड ५२ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ८ करोड ६३ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः ८ करोड ५९ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ८ करोड ३० लाख रुपैयाँ
  • प्रभु बैंकः ८ करोड ३० लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ७ करोड ५४ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ७ करोड ४६ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ७ करोड २९ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS