IME Life New

प्राधिकरणको अध्यक्षको जिम्मेवारी सह सचिव मदन दाहालको काँधमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचारको आरोपमा सूर्य प्रसाद सिलवाल पदबाट निलम्बनमा परेपछि नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सहसचिव मदन दाहालले पाएका छन् ।

बीमा ऐनको प्रावधान बमोजिम अर्थ मन्त्रालयबाट प्राधिकरणको बोर्ड सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका दाहालले अध्यक्षको हैसियतमा प्राधिकरणको नेतृत्व गर्ने भएका हुन् ।

Esewa
Crest

बीमा ऐन २०७९ को दफा ६ को प्रावधान अनुसार प्राधिकरणको सञ्चालक समितिमा दोश्रो वरियतामा रहेका दाहालले अध्यक्षको जिम्मेवारी पाएका हुन् । सिलवालले नागरिकता सम्बन्धि विवरण ढाँटेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS