IME Life New

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय हो। यो निर्णयसँग शेयरधनीहरुको हात खाली हुने भएको छ।

Esewa
Crest

बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकको स्वीकृतिपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS