IME Life New

एक हप्तामै करिब ३३% वृद्धि भएको शेयर कुन ? (१०% माथि बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३२.६६ प्रतिशतले वृद्धि भएको छ। गत साता १ हजार २५५.१० रुपैयाँमा बन्द भएको बैंककोे बजारमूल्य यो साता १ हजार ६६५ रुपैयाँमा बन्द भएको छ। यो साता बैंकको बजारमूल्य प्रतिकित्ता ४०९.९० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ३१.४० प्रतिशतले वृद्धि भएको छ। गत साता २ हजार ५३२ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३ हजार ३२७ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७९५ रुपैयाँले बढेको छ।

Esewa
Crest

तेस्रोमा विशाल बजार कम्पनीको शेयरमूल्य २९.६४ प्रतिशतले वृद्धि भएको छ। गत साता ४ हजार २०० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५ हजार ४४५ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता १ हजार २४५ रुपैयाँले बढेको छ।

शेयर बजार यो साता ६७.६१ अंकले बढेको छ। गत साता २६८०.४४ को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २७४८.०५ को विन्दुमा बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS