IME Life
GBIME

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा घटेको छ। आज वित्त समूह सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक १.६१ प्रतिशतले घटेको छ।

Crest

आज ९९ कम्पनीको शेयरभाउ बढ्दा १३८ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

बजारमा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः ३३ करोड ८६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः २५ करोड ८९ लाख रुपैयाँ
  • सप्तकोशी विकास बैंकः २१ करोड ५७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २१ करोड १३ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १८ करोड २२ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १८ करोड ६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १४ करोड २८ लाख रुपैयाँ
  • गुह्वेश्वरी मर्चेन्टः १३ करोड ३३ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः १३ करोड ७ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः १२ करोड ७५ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS