IME Life New

बीमकले अब वार्षिक प्रतिवेदनमा यी १० विषय खुलाउन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आफ्नो वार्षिक प्रतिवेदनमा विभिन्न १० विषय अनिवार्य रुपमा खुलाउनुपर्ने प्रावधान ल्याएको छ।

बीमा ऐन, २०७९, बीमा नियमावली तथा प्राधिकरणबाट जारी भएका निर्देशन तथा परिपत्रलगायत अन्य प्रचलित कानुनबमोजिम वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरणका अतिरित्त न्यूनतम विषयहरु खुलाई वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने प्रावधान प्राधिकरणले ल्याएको हो। सोहीबमोजिम वार्षिक प्रतिवेदन तयार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।

Esewa
Crest

वार्षिक प्रतिवेदनमा बीमकले यी १० कुरा खुलाउनुपर्ने

  • बीमकको दूरदृष्टि, अभियान तथा उद्देश्य
  • बीमकको संस्थागत संरचनालगायतका विवरण
  • बीमकको बिजनेस मोडल
  • कार्यसम्पादनको समीक्षा तथा मुख्य सूचकहरु र रणनीतिक योजना
  • रणनीति योजना र विकास
  • संस्थागत उत्तरदायित्व
  • सुशासन र परिपालना
  • जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण
  • वित्तीय विवरण र सोसम्बन्धी अन्य खुलासा
  • अन्य खुलासा
insurance annual report

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS