IME Life New

कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल सरकारका तर्फबाट कतार सरकारलाई उपहारस्वरुप एक जोडी हात्ती दिने निर्णय गरेको हो।

Esewa
Crest

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने मन्त्रिपरिषदले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS