GBIME
IME Life

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी नियन्त्रणमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ प्रहरीले पक्राउ गरेको छ। उनलाइ पार्टीको केन्द्रिय कार्यालयबाट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली ठूलो दलबल सहित लामिछानेलाइ नियन्त्रणमा लिन पार्टी कार्यालय पुगेको थियो ।

SKYWELL
Crest

प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको जानकारी गराएपछि कार्यकर्ताले बिना अवरोध लामिछानेलाइ प्रहरी नियन्त्रणमा जान दिएका थिए । पार्टी कार्यकर्तालाइ नेतृत्व पंक्तिले प्रहरी कारवाहीमा कुनै हस्तक्षेप नगर्न निर्देशन दिएको थियो।

लामिछानेलाइ शुक्रबारै पोखरा लैजाने तयारी छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS