IME Life New

बीमकहरुलाई प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा तत्काल रकम जम्मा गरी सहयोग गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमकलाई बाढीपीडितलाई सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा यथाशक्य रकम जम्मा गरिदिन निर्देशन दिएको छ।

प्राधिकरणले सबै बीमक, लघु बीमक र पुनर्बीमकका नाममा आज परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। हालैको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको यस विषम परिस्थित आवश्यक सहयोग गर्न अपरिहार्य देखिएको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

सबै बीमकलाई अपरिहार्य रुपमा सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट राहात कोषमा तत्काल रकम जम्मा गरी सहयोग गर्न प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS