IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा १८७ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ५४ कम्पनीको मात्रै बढेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज वित्त समूहबाहेक अन्य सबै समूहमा रातो पोतिएको छ। वित्त समूह १.७५ प्रतिशतले बढेको छ।

बजारमा आज ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २० करोड ७१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ३१ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५ करोड ९६ लाख रुपैयाँ
  • नेपाल बैंकः १५ करोड २७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ७५ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड २५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १२ करोड २० लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ११ करोड ९० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १० करोड ९३ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS