IME Life New

एनएमबि बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

हाललाई यो शेयरमा एनएमबि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजपत्रसहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS