IME Life New

कुन देशमा दसैँको टीकाको साइत कहिले ? (सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीका लागि दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीका लागि दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। विदेशमा दसैँको टीकाको साइतबारे जिज्ञासा उठेपछि समितिले अन्तर्राष्ट्रिय टीका साइत सार्वजनिक गरेको हो।

Crest

समितिका अनुसार दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे र भारतमा अक्टोबर १२ मा बिहान ११ः४२ बजे रहेको छ।

कुन देशमा कहिले ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS