IME Life New

कुन देशमा दसैँको टीकाको साइत कहिले ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीका लागि दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीका लागि दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। विदेशमा दसैँको टीकाको साइतबारे जिज्ञासा उठेपछि समितिले अन्तर्राष्ट्रिय टीका साइत सार्वजनिक गरेको हो।

Esewa
Crest

समितिका अनुसार दसैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे र भारतमा अक्टोबर १२ मा बिहान ११ः४२ बजे रहेको छ।

कुन देशमा कहिले ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS