IME Life New

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा ४६ कम्पनीको शेयरभाउ बढेको छ भने १९३ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउस्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा रहेका १३ वटामध्ये उत्पादन तथा प्रशोधन समूहमात्रै बढेको छ भने अरु सबै समूह घटेको छ।

आज ४ अर्ब ५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। उच्च कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्सः १५ करोड ९२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १५ करोड ५ लाख रुपैयाँ
  • अपी पावरः १३ करोड ७० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ८४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७ करोड ४८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ७ करोड ३० लाख रुपैयाँ
  • अपर तामाकोशीः ७ करोड १३ लाख रुपैयाँ
  • रुरु जलविद्युतः ७ करोड १ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः ६ करोड ५४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS