GBIME
IME Life

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरुले आज बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन साहस उर्जाको ८ प्रतिशत बोनस, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनसको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात साहस उर्जाको शेयरमूल्य ४७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने सानिमा रिलायन्सको ४७२ रुपैयाँ ६३ पैसा कायम भएको छ।

SKYWELL
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी स्टकहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा साहस उर्जाको शेयर प्रतिकित्ता ५१७ रुपैयाँ ५० पैसामा र सानिमा रिलायन्सको ५५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS