IME Life New

राताम्मे बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार ठूलो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा झरेको छ।

भारी अंकको गिरावट आएको बजारमा १४ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। २२९ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका सबै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ५.५६ अंकले घटेको छ।

बजारमा आज ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २१ करोड १३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ५२ लाख रुपैयाँ
  • अपी पावरः ११ करोड ७७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ११ करोड ६२ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ९२ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १० करोड १ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ९ करोड २३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ७ करोड ९७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ८३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS