IME Life New

आइएमई लाइफले बाग्लुङमा शाखा विस्तार गर्यो, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले गरे उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमर्इ लाइफ इन्सुरेन्सले बाग्लुङमा नयाँ शाखा खोलेको छ।बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले शाखा बुधवार उद्घाटन गरे।उद्घाटनकै दिन कम्पनीले २० लाख बीमा शुल्क आर्जन गरेको छ।

कार्यक्रममा चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने भएकाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा दिन आग्रह गरे।आइएमर्इ समूहका अध्यक्ष चन्द्र ढकालले लाइफ इन्सुरेन्स सेवालार्इ चुस्त र प्रभावकारी बनाइने बताए।

Esewa
Crest

कम्पनीका अध्यक्ष डा रामहरि अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेर देशैभरि शाखा सञ्जाल विस्तार गर्ने बताए।उनले एक वर्षभित्र सर्वसाधरणमा शेयर जारी गरेर चुक्ता पूँजी दुर्इ अर्ब पुर्याउने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS