GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारको गिरावट बुधबार जारी रहेको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको शेयरभाउ बढ्दा १७४ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ।

SKYWELL
Crest

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुम्चिएको छ। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ३४ करोड ७३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २१ करोड १० लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १८ करोड १६ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १५ करोड २५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५करोड १८ लाख रुपैयाँ
  • अपी पावरः १४ करोड ७८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १२ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ३५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १२ करोड २१ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS