IME Life New

शेयर बजारको गिरावट जारी, ६ अर्ब ८५ करोडमा खुम्चियो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको गिरावट बुधबार जारी रहेको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको शेयरभाउ बढ्दा १७४ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ।

Esewa
Crest

घटेको बजारमा आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा भने सकारात्मक सर्किट लागेको छ। एसियन हाइड्रोपावरको शेयरभाउ भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

हिजोको तुलनामा आज कारोबार पनि घटेको छ। कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS