IME Life New

शेयर बजारमा आज यी १० कम्पनीका लगानीकर्ता मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि घटेको छ। आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा बन्द भएको छ।

दोहोरो अंकले बजार घट्दा ११ वटा उपसमूहमा रातो पोतिएको छ भने व्यापार समूह बढेको छ। आज होटेल तथा पर्यटन समूह स्थिर रहेको छ।

Esewa
Crest

बजार घट्दा ६७ कम्पनीको शेयरभाउ बढेको छ भने १७० कम्पनीको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब सवा ७ अर्ब रुपैयाँको कारोबार भएको छ।

आज मानुषी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका शेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

यसैगरी अप्पर सांगे हाइड्रोपावरको शेयरभाउ पनि ७.५४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS