GBIME
IME Life

नेप्से ३२०० पुगेको दिन कति थियो फाइनान्स कम्पनीहरुको शेयर मूल्य ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो। उक्त दिन १५ फाइनान्स कम्पनीहरुको शेयर कारोबार भएको थियो । १५ कम्पनीमध्ये मन्जुश्री फाइनान्सको शेयरमूल्य सर्वाधिक थियो । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३७० रुपैयाँ थियो । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक थियो। यो कम्पनीको शेयरभाउ प्रतिकित्ता १ हजार २९९ थियो।

सोही दिन सबैभन्दा कम शेयरमूल्य भएको फाइनान्समा प्रोग्रेशिभ फाइनान्स थियो। प्रोग्रेशिभको शेयरमूल्य प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS