IME Life New

नेप्से ३२०० पुगेको दिन कति थियो फाइनान्स कम्पनीहरुको शेयर मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो। उक्त दिन १५ फाइनान्स कम्पनीहरुको शेयर कारोबार भएको थियो । १५ कम्पनीमध्ये मन्जुश्री फाइनान्सको शेयरमूल्य सर्वाधिक थियो । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ३७० रुपैयाँ थियो । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक थियो। यो कम्पनीको शेयरभाउ प्रतिकित्ता १ हजार २९९ थियो।

सोही दिन सबैभन्दा कम शेयरमूल्य भएको फाइनान्समा प्रोग्रेशिभ फाइनान्स थियो। प्रोग्रेशिभको शेयरमूल्य प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS