GBIME
IME Life

राताम्मे शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार पहिरो गएको छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा २१३ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ३१ वटाको मात्रै उकालो लागेको छ। आज १ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

आज नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट वित्त समूहमा आएको छ। यो समूह ५.१५ प्रतिशतले घटेको छ।

बजारमा आज हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ३० करोड ५२ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः ३० करोड १५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ८० लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २८ करोड ३३ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः २८ करोड २२ लाख रुपैयाँ
  • अपी पावरः २४ करोड ६२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः २३ करोड ६३ लाख रुपैयाँ
  • सप्तकोशी डेलभपमेन्ट बैंकः २२ करोड ३९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २० करोड ११ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS