IME Life New

राताम्मे शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार पहिरो गएको छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा २१३ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ३१ वटाको मात्रै उकालो लागेको छ। आज १ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट वित्त समूहमा आएको छ। यो समूह ५.१५ प्रतिशतले घटेको छ।

बजारमा आज हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको मात्रै कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ३० करोड ५२ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः ३० करोड १५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २९ करोड ८० लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः २८ करोड ३३ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः २८ करोड २२ लाख रुपैयाँ
  • अपी पावरः २४ करोड ६२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः २३ करोड ६३ लाख रुपैयाँ
  • सप्तकोशी डेलभपमेन्ट बैंकः २२ करोड ३९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २० करोड ११ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS