IME Life New

हरियाली फर्किएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ। नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ को विन्दुमा उक्लिएको छ।

बजारमा उछाल आउँदा २३९ कम्पनीको शेयरभाउ बढेको छ भने ५ कम्पनीको शेयरभाउ घटेको छ।

Esewa
Crest

आज सबै उपसमूहमा हरियाली छाएको छ। वित्त समूह सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ। अन्य १२ सूचकमा पनि उत्साहप्रद वृद्धि भएको छ।

आज बजारमा १३ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः ४६ करोड ५२ लाख रुपैयाँ
  • अपी पावरः ४१ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३३ करोड १३ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २४ करोड ३२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २३ करोड ८८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २२ करोड ९० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २२ करोड २४ लाख रुपैयाँ
  • राधी विद्युतः २२ करोड ३ लाख रुपैयाँ
  • एचआईडीसीएलः २२ करोड १ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २० करोड ५५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS