IME Life New

भारी अंकले घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज भारी गिरावट आएको छ। नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा झरेको छ।

नेप्से उपसमूहमा रहेका होटेल तथा पर्यटन समूहबाहेक अन्य सबै समूह घटेको छ। होटेल समूह भने ०.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज २० कम्पनीको शेयरभाउ बढ्दा २२३ कम्पनीको घटेको छ भने एउटाको स्थिर रहेको छ।

बजारमा आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६५ करोड ४२ लाख रुपैयाँ
  • अपी पावरः ५१ करोड ७५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४५ करोड ६३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ४१ करोड ५५ लाख रुपैयाँ
  • निफ्राः ३३ करोड ४६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३३ करोड ११ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३२ करोड ६३ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३१ करोड ६९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ३१ करोड १४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २८ करोड ४९ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS