IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको १० लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको १० लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको १० लाख ५ हजार ११९.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा सीईडीबी हाइड्रोको ९ लाख २३ हजार ३५१ कित्ता र मैलुङ खोला जलविद्युतको ८१ हजार ७६८.२४ कित्ता बोनस शेयर रहेको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका सीईडीबीले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत र मैलुङ खोलाले २.२२ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS