IME Life New

अस्ट्रेलियाः बढ्दो बीमा प्रिमियमले सेवानिवृत्तको बजेटलाई असर गर्छः एएसएफए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसोसिएसन अफ सुपरएन्युएसन फन्ड अफ अस्ट्रेलिया (एएसएफए) ले अत्यावश्यक वस्तु तथा सेवाको मूल्य बढेका कारण गत वर्षको तुलनामा आरामदायी अवकाश प्राप्ति कोषको लागत ३.७ प्रतिशतले बढेको खुलासा गरेको छ।

अस्ट्रेलियामा अप्रिल–जुन त्रैमासमा घर र सवारीसाधनको बीमा लागतका साथै निजी स्वास्थ्य बीमा प्रिमियममा उल्लेखनीय वृद्धि भएको छ। फलस्वरुप सेवानिवृत्तहरुले थप आर्थिक तनावको अनुभव गरेका छन्। एकल र जोडी दुवैको बजेट ०.९ प्रतिशतले बढेको छ।

Esewa
Crest

हाल ६५ वर्षको उमेरवरपरका जोडीहरुलाई आरामदायी अवकाश जीवनका लागि प्रतिवर्ष ४९ हजार २९० अमेरिकी डलर चाहिन्छ। जब कि एकलहरुलाई ३५ हजार ६ डलर आवश्यक पर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS