GBIME
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आइतबार ठूलो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको हो।

बजार भारी अंकले घट्दा ६० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन लघुवित्त समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ।

SKYWELL
Crest

आज बजारमा करिब पौने २० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार अपी पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • अपी पावरः ८५ करोड ६८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७३ करोड ४३ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ५१ करोड ९६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ३७ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३२ करोड १८ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ३१ करोड ६६ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः ३० करोड ३४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २९ करोड ७८ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः २८ करोड ३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २६ करोड ६६ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS