IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आइतबार ठूलो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको हो।

बजार भारी अंकले घट्दा ६० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन लघुवित्त समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ।

Esewa
Crest

आज बजारमा करिब पौने २० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार अपी पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • अपी पावरः ८५ करोड ६८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७३ करोड ४३ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ५१ करोड ९६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ३७ करोड १६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३२ करोड १८ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ३१ करोड ६६ लाख रुपैयाँ
  • ज्योति विकास बैंकः ३० करोड ३४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २९ करोड ७८ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः २८ करोड ३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २६ करोड ६६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS