IME Life

नेप्सेको वेबसाइटमा फेरि समस्या, लगानीकर्ता हैरान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा आज फेरि समस्या देखिएको छ।

नेप्सेको वेबसाइटमा दिउँसो १ बजेर ५ मिनेट जाँदादेखि समस्या देखिएको हो। यो समाचार तयार गर्दा १ बजेर ३२ मिनेट जाँदा नेप्सेको वेबसाइटमा आधा घन्टा अगाडिको डाटा देखाइरहेको छ।

SKYWELL
Crest

कारोबार समयमा नेप्सेको वेबसाइट ब्ल्यांक हुने र चलिहाले पनि आधा घन्टा अगाडिको डाटा देखाउने भएपछि लगानीकर्ताहरु मारमा परेका छन्। नेप्सेको लाइभ डाटा हेरेर कारोबार गर्ने लगानीकर्ताहरु विशेषगरी समस्यामा परेका हुन्।

नेप्सेको वेबसाइटमा पटक–पटक समस्या आउने गरेको छ। तर, सुधारका लागि भने खासै पहल नभएको देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS