IME Life New

नेप्सेको वेबसाइटमा फेरि समस्या, लगानीकर्ता हैरान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा आज फेरि समस्या देखिएको छ।

नेप्सेको वेबसाइटमा दिउँसो १ बजेर ५ मिनेट जाँदादेखि समस्या देखिएको हो। यो समाचार तयार गर्दा १ बजेर ३२ मिनेट जाँदा नेप्सेको वेबसाइटमा आधा घन्टा अगाडिको डाटा देखाइरहेको छ।

Esewa
Crest

कारोबार समयमा नेप्सेको वेबसाइट ब्ल्यांक हुने र चलिहाले पनि आधा घन्टा अगाडिको डाटा देखाउने भएपछि लगानीकर्ताहरु मारमा परेका छन्। नेप्सेको लाइभ डाटा हेरेर कारोबार गर्ने लगानीकर्ताहरु विशेषगरी समस्यामा परेका हुन्।

नेप्सेको वेबसाइटमा पटक–पटक समस्या आउने गरेको छ। तर, सुधारका लागि भने खासै पहल नभएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS