IME Life

यो साता २६% बढ्ने शेयर कुन ? (एक हप्तामा १०% भन्दा धेरै बढ्ने कम्पनीको सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता मल्टीपर्पस फाइनान्सको शेयरमूल्य २६.१४ प्रतिशतले वृद्धि भएको छ। गत साता ७०४ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८८८ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १८४ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २२.४३ प्रतिशतले वृद्धि भएको छ। गत साता ६७५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८२६.४० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १५१.४० रुपैयाँले बढेको छ।

Prabhu
Crest

तेस्रोमा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य २२.०३ प्रतिशतले वृद्धि भएको छ। गत साता ६३१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ७७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १३९ रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS