IME Life New

यो साता २६% बढ्ने शेयर कुन ? (एक हप्तामा १०% भन्दा धेरै बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता मल्टीपर्पस फाइनान्सको शेयरमूल्य २६.१४ प्रतिशतले वृद्धि भएको छ। गत साता ७०४ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८८८ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १८४ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २२.४३ प्रतिशतले वृद्धि भएको छ। गत साता ६७५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८२६.४० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १५१.४० रुपैयाँले बढेको छ।

Esewa
Crest

तेस्रोमा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य २२.०३ प्रतिशतले वृद्धि भएको छ। गत साता ६३१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ७७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १३९ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS