IME Life

शेयर बजार खुलेको १५ मिनेटमै ३ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार खुलेको १५ मिनेटमै ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

आज सुरुआती चरणमा शेयर बजार बढेको थियो। तर, यो समाचार तयार गर्दा (११ः१५ बजे)सम्म बजार ११.९९ अंकले घटेको छ। नेप्से २९८८.८२ को विन्दुमा रहेको छ।

Prabhu
Crest

बजार घटे पनि कारोबारमा भने रौनकता देखिएको छ। बजार खुलेको १५ मिनेटमै ३ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ।

अहिलेसम्म ५६ कम्पनीको शेयरभाउ बढेको छ। भने १७७ कम्पनीको घट्दा ३ कम्पनीको स्थिर रहेको छ। अहिलेसम्म एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ। यो कम्पनीको अहिलेसम्म २० करोड ८ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

हाल राष्ट्रिय बीमा कम्पनी र सम्पदा लघुवित्तको शेयरभाउमा माथिल्लो सर्किट अर्थात १० प्रतिशतको बढोत्तरी भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS