IME Life

योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न १५० कम्पनीले पाए स्वीकृति (नामावलीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने संस्थाको संख्या १५० पुगेको छ।

धितोपत्र बोर्डले एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका संस्थाहरुको नामावली सार्वजनिक गरेको हो। धितोपत्र बोर्डले सुरुमै एकैपटक ४६ वटा संस्थालाई यस्तो स्वीकृति दिएको थियो।

Prabhu
Crest

त्यसपछि यो संख्या थपिँदै गत वर्ष पुस ४ गतेसम्म १५० पुगेको धितोपत्र बोर्डले जनाएको छ।

sebon list

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS