IME Life New

योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न १५० कम्पनीले पाए स्वीकृति (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने संस्थाको संख्या १५० पुगेको छ।

धितोपत्र बोर्डले एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका संस्थाहरुको नामावली सार्वजनिक गरेको हो। धितोपत्र बोर्डले सुरुमै एकैपटक ४६ वटा संस्थालाई यस्तो स्वीकृति दिएको थियो।

Esewa
Crest

त्यसपछि यो संख्या थपिँदै गत वर्ष पुस ४ गतेसम्म १५० पुगेको धितोपत्र बोर्डले जनाएको छ।

sebon list

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS