IME Life

शेयर बजार ३००० माथि उक्लियो, कारोबार पनि उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार ३००० माथि उक्लिएको छ। कारोबार खुलेको १८ मिनेटमै ४४ अंकले बढेर बजार परिसूचक नेप्से ३००१.७६ को विन्दुमा उक्लिएको हो।

आज बजार खुलेदेखि बढिरहेको छ। कारोबार पनि उत्साहजनक देखिएको छ। यो समाचार तयार पार्दासम्म पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।

Prabhu
Crest

अहिलेसम्म ३ वटा उपसमूहबाहेक अन्य ११ वटा उपसमूहमा हरियाली छाएको छ। अहिले बैंकिङ समूहमा सर्वाधिक चमक देखिएको छ।

अहिलेसम्म १७० कम्पनीको शेयरभाउ बढ्दा ६५ वटाको घटेको छ भने ६ वटा स्थिर रहेका छन्। अहिलेसम्म अपी पावरको सर्वाधिक कारोबार भइरहेको छ। अपी पावरको १३ करोड ६९ लाख रुपैयाँ बढीको शेयर किनबेच भइसकेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS