IME Life New

आज घट्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुनको मूल्य तोलामा१ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS