IME Life New

यी हुन् यो साता सर्वाधिक खरिद भएका १० शेयर, लगानीकर्ताले कति उठाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि यो साता शेयर बजारमा उछाल आएको छ। यो साता नेप्से परिसूचक २१९.७१ अंकले बढेर २४२४.३२ को विन्दुमा बन्द भएको छ। नेप्से करिब १० प्रतिशतले बढेको छ।

यो साता लगानीकर्ताले अपर तामाकोशीको शेयर सबैभन्दा धेरै उठाएका छन्। यो कम्पनीको ३५ लाख ७२ हजार ६४३ कित्ता शेयर ६३ करोड ५० लाख ९५ हजार ९९ रुपैयाँमा उठाएका छन्।

Esewa
Crest

यसैगरी दोस्रो सर्वाधिक खरिद भएको शेयरमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। यो कम्पनीको ५ लाख ३१ हजार ४३५ कित्ता शेयर ४१ करोड ९५ लाख ९२ हजार ९६४ रुपैयाँमा खरिद भएको छ।

लगानीकर्ताबाट सबैभन्दा धेरै खरिद भएको तेस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। यो कम्पनीको ११ लाख ४३ हजार ८५१ कित्ता शेयर ४१ करोड १७ लाख ९८ हजार ८१६ रुपैयाँमा खरिद भएको छ।

सर्वाधिक खरिद भएका अन्य ७ कम्पनी

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ८ लाख ९६ हजार ४०८ कित्ता (४० करोड १३ लाख ७५ हजार ५०९ रुपैयाँ)
  • जानकी फाइनान्सः ४ लाख ७ हजार ७१७ कित्ता (२९ करोड ९० लाख ३९ हजार ४५० रुपैयाँ)
  • माउन्ट इनर्जीः ४ लाख ३३ हजार ७६८ कित्ता (२७ करोड ४६ लाख ३१ हजार २०७ रुपैयाँ)
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ३ लाख ९ हजार १४२ कित्ता (२६ करोड ९३ लाख २५ हजार ५०० रुपैयाँ)
  • सीईडीबी हाइड्रोपावरः २ लाख १२ हजार २१ कित्ता (२६ करोड ३४ लाख ७८ हजार ३७२ रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १६ लाख ५४ हजार ६९६ कित्ता (२६ करोड २९ लाख ७१ हजार ८६० रुपैयाँ)
  • अरुण भ्याली हाइड्रोपावरः १२ लाख ९६ हजार ६१७ कित्ता (२४ करोड ६८ लाख ४६ हजार ८८५ रुपैयाँ)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS