IME Life New

१.५७ लाख कित्ता शेयर बिक्री गर्दै सूर्यज्योति लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्। दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS